FAQs Complain Problems

कुमाख पहाड सिद्ध कुमाखको चिनारी

Read More

सिद्ध कुमाख गाउँपालिकाको केन्द्र ढोरचौर

Read More

सिद्ध गुफा पर्यटकीय स्थल

Read More

चाँदे करेन्जी सुन्तला पकेट क्षेत्र

Read More

सिद्ध कुमाख गाउँपालिका - ५ दहगाउँ

Read More

कुमाख लेखमा हिउँ पर्दाको दृश्य

Read More

सिद्ध कुमाख गाउँपालिकाको संक्षिप्त परिचय

सिद्ध कुमाख गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो |  कर्णाली प्रदेश अन्तर्गतको सल्यान जिल्लामा पर्ने यो सिद्ध कुमाख गाउँपालिका  साविकको सिद्धेश्वरी, बाँझकाँडा र चाँदेकरेञ्जी गा.बि.स.  मिलेर यो गाउँपालिका बनेको छ । सल्यान जिल्लाको कुल क्षेत्रफल १९५१ बर्ग किलोमिटर मध्ये यस गाउँपालिकाले ८९.३६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडामा महिला ६८७९ र पुरूष ६२५८ गरी जम्मा १३,१२७ जनसंख्या रहेको छ । 

नयाँ वर्ष २०८० सालको शुभकामना

आव २०७९/८० को बार्षिक बजेट तथा कार्यक्रम (रातो किताव)

दस्तावेज: 

Pages

जन प्रतिनिधि

अध्यक्ष
Phone:
9857820211
उपाध्यक्ष
Phone:
9848346036

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
9857855004

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने
जिम्मेवार अधिकारीः- उजुरी प्रशासक
सेवा दिने कार्यालयः- न्यायिक समितिको कार्यालय सिद्ध कुमाख गापा
सेवा शुल्कः- रु २००/ विपन्नको लागि निशुल्क उजुरी दर्ता
आवश्यक कागजातहरुः-

उजुरीकर्ताको फिरादपत्र वा उजुरी कागज/ नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. विपन्नता खुल्ने प्रमाण कागजात
३. सिफारिस आवश्यक भएको अन्य कारण

सेवा प्रकारः- संघसंस्था दर्ता
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
२. बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
४. सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६. निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदकन पत्र
२. ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२. जन्म दर्ताको प्रमाणपत्र
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५. नाबालक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
६. दुबै कान देखिने पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)
५. विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)
६. बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
७. दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्र ̷ जन्मदर्ता प्रतिलिपि
२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३. ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घरजग्गा तथा नक्सापास
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सूचनाको फाराम
२. अदालत बाट सम्वन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३. पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४. केटाको स्थायी ठेगाना सम्वन्धित वडाको हुनुपर्ने

Pages

जानकारी