२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा "मलाइ गणना गर, समावेश गर" भन्ने मुल नाराका साथ आज सिद्ध कुमाखपालिकाले अपाङ्गता भएर पनि केहि गर्छु भनि विशेष कक्षा लिइराखेका अपाङ्ग बालबालिकाहरूलाइ न्यानो कम्वल र न्यानो टोपी वितरण गरेको छ । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा संचालन भएको
सिद्ध कुमाख गाउँपालिका निजामति कर्मचारीहरूकाे अायाेजनामा "नतिजामुखी प्रशासन, समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ १५ अाै निजामती सेवा दिवस मनाइएकाे छ । सिद्ध कुमाख गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेन्द्र प्रशाद यादवकाे सभाध्यक्षतामा सुरू भएकाे कार्यक्रममा प्रमुख अतिथि सिद्ध कुमाख गाउँपालिका अध्
सल्यानको सिद्धकुमाख गाउँपालीका वडा नम्बर १ उपल्लो बाँझकाँडामा लिफ्ट प्रणालीमार्फत गाउँमा खानेपानी पुगे पछि स्थानीय खुसि भएका छन । धेरै पहिले देखि खानेपानीको समस्या भोग्दै आईरहेका उपल्लो बाँझकाडाँका स्थानीय लिफ्ट सिस्टम बाट खानेपानी गाउँमै पुगे पछि खुसि भएका हुन ।