सिद्ध कुमाख गाउँपालिका वडा नं ३ मा रहेको श्री निराजन मावि ढोरचौरले अाज शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम समापन गरेको छ । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक लेखा परिक्षण समिति, जनप्रतिनिधि, शिक्षक कर्मचारी , सरोकारवालाहरू विच छलफल भएको थियोे ।कार्यक्रमको उद
सिद्ध कुमाख गापामा अाव २०७४।७५को तेस्राे किस्ता सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिकाे नामावली PDF फाइलमा उपलव्ध गराइएकाे छ । डाउनलोड गरेर हेर्न सकिन्छ ।
सिद्धकुमाख गाउँपालिकाका जनप्रतिनीधिहरुका लागि स्थानीय सरकार सञ्चालन योजना तथा तर्जुमा सम्वन्धी अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख केश वहादुर विष्ट , जिल्ला समन्वय अधिकारी खिमवहादुर रायमाझीले सहजीकरण गर्नु भएको थियो । जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको तालिम
सिद्ध कुमाख गाउँपालीका सल्यानले १९ करोड ९५ लाख ९२ हजार बजेट प्रस्तुत गरिएको छ । चालु तर्फ ४ करोड ८८ लाख २७ हजार अर्थात २४. ४६ प्रतिशत रहेको छ भने पुजिगत तर्फ ७ करोड ३८ लाख ३५ हजार अर्थाथ ३६.