सल्यानमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ४ को आयोजनामा वडा भित्र रहेको सम्पूर्ण जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले जेष्ठ नागरिक आफ्ना अभिभावक भएकाले उनीहरु बाट धेरै कुरा सिक्न बाँकी र
अाज मिति २०७५ साल जेठ २३ गतेका दिन सिद्ध कुमाख गाउँपालिका ढाेरचाैर सल्यानकाे अायाेजनामा अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष श्री पुष्पा कुमारी बोहरा ज्युकाे अध्यक्षतामा र झण्डै ४० जना सहभागिहरूकाे सहभागितामा