FAQs Complain Problems

सूचना तथा समाचार

बिजय दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सिद्ध कुमाख गाउँपालिकाको शुभकामना

बिजय दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सिद्ध कुमाख गाउँपालिकाबासी लगाएत देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीजनमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
-चित्र बहादुर चलाउनेः अध्यक्ष

सिद्ध कुमाख गाउँपालिकाको कोभिड १९ सम्वन्धि पछिल्लो अपडेट

पछिल्लो पटक सिद्ध  कुमाख गाउँपालिकामा १९ जनाको पिसिआर परिक्षण गरिएकोमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

यस गाउँपालिकामा हालसम्मः

क्वारेन्टाइनमा वसेको ः ३८३ जना

डिसचार्ज भएको ः ३६४ जना

पिसिआर परिक्षणः ४६० जना

कोरोना संक्रमण देखिएको ः ५ जना

कोभिड-१९ अपडेट मिति २०७७/०५/१४

कोभिड-१९ अपडेट

सिद्ध कुमाख गाउँपालिकामा हालसम्म

पिसिआर परिक्षण - ४४१ जना

आरडिटि - ३८१ जना

क्वारेन्टाइनमा डिसचार्जः ३६४

कोरोना संक्रमण देखिएकोः ४ जना

निको भएर डिसचार्ज भएकोः ३ जना

आइसोलेसनमा रहेकोः १ जना (लुहापिङ आइसोलेसन सल्यान)

शैक्षिक सत्र २०७६ को कक्षा ८ को बार्षिक परिक्षाफल प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सञ्चालन भै रहेको कक्षा ८ को परिक्षा विचैमा स्थगित भएको थियो । जारी लगडाउन र संक्रमणको जोखिमलाई मध्यनजर गरी परिक्षा भएका अनिवार्य विषयको मुल्यांकन र परिक्षा हुन बाँकी रहेका विषयहरुको आन्तरिक मुल्यांकन द्वारा नतिजा प्रकाशन गरिएको छ । परिक्षा

दस्तावेज: 

Pages