सिद्ध कुमाख गाउँपालिकामा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन आज Rapid Diagnostic Test (RDT) गरिएको छ । ४ जना महिला सहित ५१ जनामा गरिएको उक्त जाँचमा सवैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । २०७६/१२/०१ गते देखि भारतबाट फर्किएका ४४ जना, दुवई बाट फर्किएका १ जना र क्वारेन्टाइनमा खटिएका ६ जना गरी
सिद्ध कुमाख गाउँपालिकाले आजदेखि लागु हुनेगरी "स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता" सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले दोस्रोपटक लकडाउनको अवधी थपिए सँगै राहत वितरण लगाएत अन्य प्रकोप व्यवस्थापन समेत गर्नुपर्ने हुदाँ छुट्टै कोष खडा गरिएको सिद्ध कुमाख
सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १/१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाको वडा कार्यालयमा सञ्चालन भएको अभिमूखिकरण कार्यक्रममा वडा भित्रका निर्माण कार्यहरु गर्नको लागि गठन भएका सम्पुर्ण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्य
सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खार्वनमा बिहीबार र वडा नम्बर ३ को ढोरचौरमा आज आँखा शिबिर सम्पन्न भएको हो । खार्वनमा भएको आँखा शिबिरमा १ सय ४ जनाको आँखा जाँच गरिएको थियो । जसमा ३८ जना महिला र ६६ जना पुरुष रहेका छन् । ती मध्ये ८ जनामा मोतियाबिन्