FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिका स्तरीय च्याउ खेती सम्वन्धि ३ दिने तालिम सम्पन्न

"पौष्टिकयुक्त च्याउ खेती गरौ, आम्दानी बढाऔ" भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा संचालित गाउँपालिका स्तरीय च्याउखेती प्रविधि सम्वन्धि ३ दिने सम्पन्न भएको छ । मिति 2075/11/12 गतेदेखि संचालन भएको च्याउखेती प्रविधि तालिममा सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडाबाट २५ जना सहभागिहर

सीप सिकेर उद्यमी बन्ने सुनौलो अबसर ।।

सिद्ध कुमाख गाउँपालिका र घरेलु तथा साना उद्योग बिकास समति सल्यानको साझेदारीमा संचालन हुन लागेको हाउस वायरिङ तालिममा सहभागी बनौ । सहभागी हुनको लागि सम्बन्धित वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा गई आबेदन फाराम भर्नुपर्नेछ । रितपुर्वक पेश भएका आवेदनहरू बाट २० जना छनोट गरिनेछ । तालिम सिकेर ब्यवसाय

माला तथा ब्याजहरू खेर जालान कि भनेर नसोच्न गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अनुरोध

फेव्रिकको माला र व्याज बनाउने कार्यक्रम सम्पन्न
समापन कार्यक्रम केही महत्वपुर्ण विषयहरूः
१) सिद्ध कुमाख गाउँपालिकालाइ माला उत्पादन क्षेत्र बनाइ जताततै यहाँको माला खपत गर्न सकिने प्रशिक्षक मालती धितालको बिश्वास ।

महिलाहरूलाइ फेव्रिकको माला र ब्याज बनाउने सम्वन्धि ७ दिने तालिम

यस सिद्ध कुमाख गाउँपालिकाको अायोजनामा मिति २०७५ साल माघ ६ गते देखि सन्चालन हुन गइरहेको महिलाहरूलाइ फेव्रिकको माला र ब्याज बनाउने सम्वन्धि ७ दिने तालिमको लागि सवै वडा बाट ५/५ जना महिला सहभागि छनाैट गरि पठाउनुहुन अनुरोछ गरिन्छ । साथै तालिममा सहभागि छनाैट गर्दा अहिलेसम्म गाउँपालिकाको कुनैपनि तालिममा

गाउँपालिका स्तरीय किशोरीहरूको ७ दिने जीवन उपयोगी तालिम सम्पन्न

सिद्ध कुमाख गाउँपालिका गाउँ कार्यपालिकाकाे अायोजनामा गाउँपालिका स्तरीय किशोरीहरूको ७ दिने जीवन उपयोगी तालिम अाज समापन भएको छ । तालिम पुष २३ गते देखि संचालन भइ पुष २९ गते अर्थात अाज सकिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले किशोरीहरूलाइ भविस्यमा के बन्ने भ

राज्यका दलितमुखि निति तथा प्रावधान बारे १ दिने अभिमुखिकरण कार्यक्रम

सिद्ध कुमाख गाउँपालिका अन्तर्गतकाे ३ वडा कार्यालयको अायोजनामा राज्यका दलितमुखि निति तथा प्रावधान बारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ३ नं.

सूचना प्रविधि युक्त गाउँपालिका

सिद्ध कुमाख गाउँपालिका , गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरू , सवै माध्यमिक विद्यालयहरू , एउटा अाधारभूत विद्यालय , प्रहरी चौकी, पशु शाखामा इन्टरनेट जडान सम्पन्न भएको छ । सुविशु केवल नेट प्रालिको प्राविधिक सहयोगमा सुविशु कम्पनीको ईन्टरनेट सुचारू गरिएको हो । अब छिट्टै सिद्ध कुमाख गाउँपालिकाला

Pages