सिद्ध कुमाख गाउँपालिकाको आयोजना र गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागितामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न भएको भएको छ । अपाङ्गता भएका व्यक्तिहरूमा पनि केही नयाँ काम गर्ने क्षमता हुन सक्छ भन्ने यस तालिमबाट सिद्ध भएको छ । गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूल
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मिति २०७६ जेष्ठ १७ गतेदेखि सुरू भएको सिद्ध कुमाख गाउँपालिका दोस्रो अध्यक्षकप पुरूष तथा महिला भलिवल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । दोस्रो अध्यक्ष कपमा भलिवल खेल मात्र खेलाइएको थियो भने सो खेलमा सिद्ध कुमाख गाउँपालिक भित्रका ५ वड
"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको ढोरचौरमा मिति २०७६ बैशाख २७ गतेदेखि सुरू भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड (गाउँपालिका अन्तर माध्यमिक बिधालय स्तरिय खेलकुद) प्रतियोगिताको बैशाख २९ गते लोक सास्कृतिक कार्यक्रमका बिच समापन गरिएको छ ।
सिद्ध कुमाख गाउँपालिकाले शैक्षिक सुधारको लागि आधारभूत तथा माध्यमिक तहमा अध्यापन गराइरहनुभएका शिक्षकहरुलाइ विषयगत रुपमा तालिम प्रदान गरेको छ । गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक विद्यालयका गणित र विज्ञान विषय अध्यापन गराइरहनुभएका शिक्षकहरुलाई विषयगत तालिम र निरन्तर विधार्थी मुल्यांकन सम्बन्धी
"पौष्टिकयुक्त च्याउ खेती गरौ, आम्दानी बढाऔ" भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा संचालित गाउँपालिका स्तरीय च्याउखेती प्रविधि सम्वन्धि ३ दिने सम्पन्न भएको छ । मिति 2075/11/12 गतेदेखि संचालन भएको च्याउखेती प्रविधि तालिममा सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडाबाट २५ जना सहभागिहर