सिद्ध कुमाख गाउँ कार्यपालिकाको आज मिति २०७६ साल चैत्र २२ गते बसेको बैठकले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाइ न्यूनिकरण गर्न र लकडाउनको कारणले दैनिक ज्यालादारी गरेर जिविका निर्वाह गर्ने नागरिकको लागि निम्न निर्णयहरु पारित गरेको छ ।
बिश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्नको लागि सिद्ध कुमाख गाउँपालिकामा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । भारत लगाएत नेपाल भित्रका विभिन्न जिल्लामा कामको शिलशिलामा गएका सिद्ध कुमाख गाउँपालिकाका नागरिकहरु आउने क्रम जारी रहेको हुदाँ यसरी ब
गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको नेतृत्वमा १४ र १५ गते कोरोना भाइरस बारे जनचेतना फैलाउन गएको टिमले प्रत्येक वडामा चैत १ गते देखि भारत लगायत अन्य देश बाट फर्किएका नागरिकहरुको पहिचान र तिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा विवरण संकलन गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरना भाइरसको सम्भावित संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउनको लागी सिद्ध कुमाख गाउँपालिका र प्रहरी चौकी ढोरचौर सल्यान को साझेदारीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । २०७६ चैत १४ गते वडा नं १ को मोखला बजार, पटारे वजार लयायतका प्रमुख बजार र गाउँटोल, वडा
"कुपोषणको चक्कर जीवनभरको ठक्कर" भन्ने मूल नाराका साथ एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चताको लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पोषण कार्यक्रमको दिगोपनाको लागि विभिन्न विषयगत शाखाले गर्न सक्ने कार्य त्यसैगरी सरोकारवालाले गर्न सक्ने कार्यहरुको बारेमा छलफल ग
"घुम्ना आएका अतिथिको सम्माण, भ्रमण वर्ष २०२० को साझा आव्हान" भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । सिद्ध कुमाख गाउँपालिका २ मा रहेको सिद्ध गुफा अवलोकन गर्दै करिव १ घण्टा ३० मिनेटको पैदलयात्रा गरि कुमाख लेकमा पुगेर भ्रमण वर्षको भव्यताका साथ मनाइएको छ ।सिद्ध कुमाख गाउँपालिका-२