समाचार
छात्रवृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया:
१. निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
२. सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने