समाचार
सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले कहाँ निवेदन दिनुपर्छ?
सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ट नागरिकहरुले हरेक आ.ब. को श्रावण देखि मंशिर १५ सम्म सम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिहला, बिधवा अपांगता भएका व्यक्तिहरु तथा दलित बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन सकिन्छ ।