सिद्ध कुमाख गाउँपालिकामा गएको जेठ २० गते क्वारेन्टाइनमा वसेका १७० जनाको स्वाव संकलन गरी PCR परिक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको थियो । त्यसैगरी जेठ २८ गते पुण क्वारेन्टाइनमा थपिएका १२८ जनाको स्वाव संकलन गरी परिक्षणको लागि सुर्खेत पठाइएको थियो ।यसरी जेठ ८ गतेदेखि विभिन
सिद्ध कुमाख गाउँपालिकामा PCR परिक्षणको लागि आज थप १२८ जनाको स्वाव संकलन गरिएको छ । ६ जना महिला र १२२ जना पुरुषको स्वाव संकलन नेरा मावि छापडाडा, शान्ती सुन्दर मावि खार्वन र सिद्ध मावि भडारेमा गरिएको थियो । यो सँगै कुल २९८ जनाको स्वाव संकलन भै सकेको छ । यस अघि १७० जनाको स्वाव संकलन गरि पठाएकोमा रिप