यस सिद्द कुमाख गाउँपालिका मा झण्डै १ बर्ष सम्म लेखाफाँटमा रही सेवा गर्नुभएका लेखापाल श्री दुर्गाराम अर्यालकाे अाज विदाइ गरिएकाे छ। सरकारले घरपायक सरूवाकाे नीति ल्याएकाले उहाँ अाफ्नेै गृह जिल्लामा जान लाग्नु भएकाे हाे । उहाँकाे अागामी कार्यकालकाे सफलताकाे शुभकामना प्रकट गर्दछाै ।