धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कुमाखक्षेत्र र सिद्द गुफा
समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो ।साविककाे जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ ।
पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाहरुमा रहेका विभिन्न खालका आकृतिहरु निकै रमणीय रहेका छन् ।’
यस कार्यालयकाे अा.व. २०७४।०७५ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यालयलाइ अावश्यक पर्ने सवारी साधन किन्नु पर्ने भएकाले याे सूचना प्रकाशित गरिएकाे छ । विस्तृत जानकारीकाे लागी तलकाे PDF file download गर्नुहाेस ।।