समाचार
सिद्ध कुमाख गाउँपालिकामा समायोजन बाट कर्मचारी थपघट हुदै
सिद्ध कुमाख गाउँपालिकामा सरूवा भै आउनु भएका खानेपानी सरसफाइ टेक्निसियन श्री शोभाराम रावल लाइ स्वागत र यस सिद्ध कुमाख गाउँपालिकामा कार्यरत रा.प. अनङ्कित द्धितिय खरिदार श्री गोविन्द बहादुर खड्कालाइ विदाइ कार्यक्रम ।। शाेभाराम रावल समायोजन भएर कपुरकोट गाउँपालिका बाट यस गाउँपालिकामा हाजिर हुनुभएको हो भने गोविन्द बहादुर खड्का यस गाउँपालिकाबाट शारदा नगरपालिका समायोजन भएर जानुभएको हो ।।
यस गाउँपालिकामा पदस्थापन हुने र विदाइ भएर शारदा नपामा पदस्थापन हुनै दुवै जनालाइ आगामि कार्यकालको सफलताको शुभकामना ।।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
