FAQs Complain Problems

निःशुल्क वा सःशुल्क स्वास्थ उपचार सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. विपन्नता खुल्ने प्रमाण कागजात
३. सिफारिस आवश्यक भएको अन्य कारण

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
४. निवेदकले तोकिएको शुल्क बुझाउने
५. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने