समाचार
अपाङ्ग सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी 
सेवा दिने कार्यालय: 
वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	निवेदन पत्र र नागरिकता प्रमाणपत्र ̷ जन्मदर्ता प्रतिलिपि
२.	कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३.	ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
२.	वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने
५.	चलानी गरी निवेदक लाई सिफारिस उपलब्ध गराउने