FAQs Complain Problems

बसाइसराइ

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१. सूचना फाराम
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. सम्वन्धित परिवारको सम्पुर्ण विवरण
४. चालु अाव सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद