FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ट नागरिकहरुले हरेक आ.ब. को श्रावण देखि मंशिर १५ सम्म सम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिहला, बिधवा अपांगता भएका व्यक्तिहरु तथा दलित बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन सकिन्छ ।

सम्बन्धित वडाको सिफारिस, प्रहरी सर्जिमिन मुचुल्का सहित निवेदन दर्ता गराउने, तोक लगाउने र गाउँपालिकाले तोकेको राहत रकम उपलव्ध गराउने छ ।

गाउँपालिकाबाट घरजग्गा नक्सापास सिफारिस विभिन्न योजना सम्झाैता, विभिन्न किसिमका व्यवसाय र संघ संस्था दर्ता तथा नविकरण, सामाजिक सुरक्षाको अनलाइन इन्ट्री, सिफारिस, विभिन्न पत्रहरू दर्ता चलानी लगाएतका सेवा सुविधाहरू प्रदान गरिन्छ ।

Pages