FAQs Complain Problems

जनप्रतिनिधिहरूलाइ सरकार सञ्चालन, याेजना तथा बजेट तर्जुमा सम्वन्धि अभिमुखिकरण तालिम

सिद्धकुमाख गाउँपालिकाका जनप्रतिनीधिहरुका लागि स्थानीय सरकार सञ्चालन योजना तथा तर्जुमा सम्वन्धी अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख केश वहादुर विष्ट , जिल्ला समन्वय अधिकारी खिमवहादुर रायमाझीले सहजीकरण गर्नु भएको थियो । जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको तालिम सिद्ध कुमाख गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरू लगायत वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियोे । तालिममा विकास योजनाको अवधारणा विकासक्रम , पुर्वाधार बिकास मापदण्ड आर्थिक ऐन लगायत विविध बिषयमा छलफल गरिएको थियोे ।

आर्थिक वर्ष: