FAQs Complain Problems

गाउँपालिकाकाे नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा राय सुझाव पेश गर्नेबारे सूचना

सिद्ध कुमाख गाउँपालिकाकाे अागामी अाव २०७५।७६ का लागि विकास, नीति कार्यक्रम, बजेट तर्जुमा गर्ने कार्य थालनी भएकाे सहर्स जानकारी गराउँदै अागामी बर्षकाे विकास नीति, कार्यक्रम वजेटमा समाबेश गर्नुपर्ने विषयका साथै राजस्व परिचालनका सन्दर्भमा अाफ्नाे अमुल्य राय सुझावहरू लिखितरूपमा याे सुचना प्रकाशन भएकाे मितिले ७ दिनभित्र यस गाउँपालिकाकाे इमेल ito.siddhakumakhmun@gmail.com वा यस गाउँ कार्यपालिकाकाे कार्यलयमा प्राप्त हुनेगरि उपलव्ध गराइदिनहुन सवैमा हार्दिक अनुराेध गर्दछाै । 

                                        चित्र वहादुर चलाउने

                                                (अध्यक्ष)

                                 सिद्ध कुमाख गाउँपालिका, सल्यान

आर्थिक वर्ष: