FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकाले आ‍‍.व. २०७६/७७ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत

सिद्ध कुमाख गाउँपालिकाले आ‍‍.व. २०७६/७७ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । संघिय सरकारको वितिय समाणिकरणबाट ७ करोड ४ लाख, शसर्त अनुदानबाट ८ करोड ३५ लाख र संघिय सरकारकाे राजस्व वाँडफाडबाट ५ करोड २७ लाख त्यसैगरी प्रदेश सरकारको वित्तिय समानिकरणबाट १ करोड ४ लाख ९० हजार र राजस्व वाँडफाडबाट ५ लाख २७ हजार प्राप्त भएकाे छ । सिद्ध कुमाख गाउँपालिकाकाे चालु आवको संचित रकम रु ५० लाख र आन्तरिक आय रु ४० लाख गरि कुल २२ करोड ६६ लाख १७ हजार वरावरको वजेट गाउँपालिका उपाध्यक्ष श्री पुष्पा कुमारी बोहराले सभामा प्रस्तुत गर्नुभएको छ ।

विस्तृत भिडियो सहितः https://youtu.be/pmcW3DHK_CI?fbclid=IwAR0RHrQyrQM4yATeuVmC-YrmFJc6BzQNSD...

आर्थिक वर्ष: