FAQs Complain Problems

सामाजिक सुरक्षा

सिद्ध कुमाख गाउँपालिका भित्र सामाजिक सुरक्षा बापत् तेस्रो किस्ताको भत्ता पाउने लाभग्राहिहरुको विवरण

वडागत रुपमा छुट्टाछुट्टै फाइलहरु राखिएको छ । डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । कुनै लाभग्राही दोहोरो वा सामाजिक सुरक्षा पाउन असक्षम रहेको भए सिद्ध  कुमाख गाउँपालिका सामाजिक सुरक्षा शाखामा तुरुन्त खवर गर्नुहोला ।

सिद्ध कुमाख गाउँपालिका भित्र सामाजिक सुरक्षा बापत् दोस्रो किस्ताको भत्ता पाउने लाभग्राहिहरुको विवरण

Pages