FAQs Complain Problems

पछिल्लो पटक ७१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

खुशिको खवर ।

मिति २०७७ साल भाद्र ११ गते गरिएको ७१ जनाको स्वाव संकलनको पिसिआर परिक्षण गर्दा सवैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । यो सँगै सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका सवैलाई डिसचार्ज गरिएको छ । दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको हुदाँ सवै जना सचेत हुन भने जरुरी छ । आफु बचौँ र अरुलाई पनि बचाउ

धन्यबाद ।

-२०७७/०५/१४

आर्थिक वर्ष: