समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१. सूचना फाराम
२. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथै २/२ प्रति पासपोर्ट साइजको फोटोहरू
३.चालु अाव सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
प्रक्रिया:
दुलाहा दुलहि दुवै जना वडामा गएर निवेदन पेश गर्ने अनि सूचना फाराम भरि दर्ता गराउने
नमुना फाराम तथा अन्य: