समाचार
सम्वन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१. सूचनाको फाराम
२. अदालत बाट सम्वन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३. पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४. केटाको स्थायी ठेगाना सम्वन्धित वडाको हुनुपर्ने
नमुना फाराम तथा अन्य: