FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकाको कोभिड १९ सम्वन्धि पछिल्लो अपडेट

पछिल्लो पटक सिद्ध  कुमाख गाउँपालिकामा १९ जनाको पिसिआर परिक्षण गरिएकोमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

यस गाउँपालिकामा हालसम्मः

क्वारेन्टाइनमा वसेको ः ३८३ जना

डिसचार्ज भएको ः ३६४ जना

पिसिआर परिक्षणः ४६० जना

कोरोना संक्रमण देखिएको ः ५ जना

निको भएको ः ४ जना

आइसोलेसनमा रहेको ः १ जना (लुहापिङ खलंगा)

 

-२०७७/०६/०२

आर्थिक वर्ष: