FAQs Complain Problems

वडा नं. २

नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह अन्तर्गत सिद्ध कुमाख गाउँपालिका पनि एक हो । यसै गाउँपालिकामा पर्ने ५ वटा वडाहरू मध्ये २ नं. वडा साविकको सिद्धेश्वरी गा.वि.स. का १, २, ३, ४ र ५ नं. वडाहरू मिलेर बनेको छ । यस वडाकाे कार्यालय भडारेमा  रहेको छ । 

Population: 
२४८४
Ward Contact Number: 
9813724421

जन प्रतिनिधि