"घुम्ना आएका अतिथिको सम्माण, भ्रमण वर्ष २०२० को साझा आव्हान" भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । सिद्ध कुमाख गाउँपालिका २ मा रहेको सिद्ध गुफा अवलोकन गर्दै करिव १ घण्टा ३० मिनेटको पैदलयात्रा गरि कुमाख लेकमा पुगेर भ्रमण वर्षको भव्यताका साथ मनाइएको छ ।सिद्ध कुमाख गाउँपालिका-२
सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १/१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाको वडा कार्यालयमा सञ्चालन भएको अभिमूखिकरण कार्यक्रममा वडा भित्रका निर्माण कार्यहरु गर्नको लागि गठन भएका सम्पुर्ण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्य